सन्राइज क्यापिटल लिमिटेको १२ औं (बाह्रौ) वार्षिक साधारण सभा सम्पन्न

202
VIEWS

सन्राईज बैंकको पूर्ण स्वामित्वमा बैंकको सहायककम्पनीका रुपमा संचालित सन्राईज क्यापिटल लिमिटेडले आफ्नो १२ औं वार्षिक साधारण सभामिति २०७९/०७/१८ गते शुक्रवारकादिनअलफ्ट होटल ठमेल काठमाडौंमाभब्यताका साथ सम्पन्न गरेको छ ।
वार्षिक साधारण सभामा प्रस्तुतभएका प्रस्तावहरुमाआ.व. २०७८/०७९ वार्षिक प्रतिवेदन, सोहीअवधिको आषाढ मसान्तको बासलात,नाफा–नोक्सानहिसाब,नगदप्रवाहविवरण र आ.व. २०७९/०८० कालागि लेखापरीक्षकनियुक्ति गरी निजको पारिश्रमिकको निर्धारणको प्रस्तावसर्वसम्मतबाट पारित गरियो ।
साथै, आ.व. २०७८/०७९ को मुनाफाबाट २५ प्रतिशत (कर सहित) नगदलाभांशवितरण गर्ने प्रस्तावसमेत पारित गरियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित