Skip to main content

Khabar Samachar

Search
Close this search box.

माछापुच्छ्रे बैङ्कको अध्यक्षमा डा. महतो नियुक्त

214
VIEWS

माछापुच्छ्रे बैङ्कको सञ्चालक समिति अध्यक्षमा गैर आवासीय नेपाली सङ्घ एनआरएनका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो चयन भएका छन् ।

बैङ्कको १२ मंसिरमा बसेको ४७२ औँ बैङ्क सञ्चालक समितिको बैठकले डा. उपेन्द्र महतोलाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको हो ।बैङ्कका निवर्तमान अध्यक्ष डा. वीरेन्द्र महतो प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएसँगै उनले दिएको राजीनामा पनि बैङ्कले स्वीकृत गरेको छ । साथै उनको राजीनाथपछि रिक्त अध्यक्षमा डा. उपेन्द्र महतोलाई नयाँ अध्यक्षमा चयन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित