Khabar Samachar

Search
Close this search box.

भारतीय ऊर्जा मन्त्री मनोहरलाल खट्टर नेपालमा

201
VIEWS

भारतीय विद्युत् र आभास तथा सहरी मामिला मन्त्री मनोहरलाल खट्टर नेपाल आइपुगेका  छन् ।मन्त्री खट्टर अरुण–३ जलविद्युत आयोजनाको अवलोकनको लागि नेपाल आइपुगेका हुन् ।

भारततीय विद्युत्‌मन्त्री खट्टर दुई दिन नेपाल भ्रमणका लागि काठमाडौँ आइपुगेका हुन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित