Skip to main content

Khabar Samachar

Search
Close this search box.

मेसी सर्वोत्कृष्ट खेलाडी, एम्बाप्पे सर्वाधिक गोलकर्ता

201
VIEWS

कतार विश्वकप फुटबलको विजेता टोली अर्जेन्टिनाका कप्तान लियोनल मेसी प्रतियोगिताका सर्वोत्कृष्ट घोषित खेलाडी भएका छन्।

मेसीले फाइनलमा दुई गोल गर्नुका साथै प्रतियोगिताभर जम्मा सात गोल तथा दुई असिस्ट गरेका छन्। उनी फाइनलमा समेत प्लेयर अफ लि म्याच भए।

साथै, पराजित टोलीका केलियन एम्बाप्पे सर्वाधिक गोलकर्ता भए। उनले ८ गोल गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित