Khabar Samachar

Search
Close this search box.

जुनसुकै विषय पढेकोले पनि शिक्षक लाइसेन्स परीक्षा दिन पाउने

204
VIEWS

विद्यालय शिक्षाको पाठ्यक्रम परिर्वतन भए वा प्रत्येक पाँच वर्षमा शिक्षकहरूले अब पुनर्ताजगी तालिम लिनुपर्ने भएको छ।

प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय तहको शिक्षक हुन शिक्षा संकाय बाहेक अरु पढेकाले अवसर पाउने सहमति जुटाएको छ ।

आइतबार सिंहदबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिको समितिको बैठकमा पुनर्ताजगी तालिम दिने जिम्मेवारी तीन तहकै सरकारलाई दिने विषयमा सहमति जुटेको हो।

यस्तै, बैठकमा शिक्षा संकायबाहेकले पनि लाइसेन्सको परीक्षा दिने पाउने सहमति भएको छ । विद्यालय तहको शिक्षक हुन जुनसुकै विषय पढेकाले पनि अध्ययन अनुमतिपत्र लिन पाउने सहमति समितिले गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित