Khabar Samachar

Search
Close this search box.

काठमाडौं महानगरको नगरसभा असार २९ गते

201
VIEWS

काठमाडौं महानगरपालिकाको नगर सभा यही असार २९ गते दिउँसो बोलाइएको छ ।

क्रबार काठमाडौं प्लाजास्थित सभा हलमा बसेको ४० औं नगर कार्यपालिका बैठकमा मेयर बालेनले उक्त कुरा बताएका हुन्।

यस्तै असार २९ गते आइतबार बिहान ९ बजे कार्यपालिका बैठक बोलाएका छन्।

मेयर बालेनले शुक्रबारको कार्यपालिका बैठकमा एउटा मात्रै एजेन्डा राखेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित