नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ बागमतीको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
प्रदेश प्रमुख दिपकप्रसाद देवकोटाले बानियाँलाई मंगलबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । उनी बागमतीका छैटौं मुख्यमन्त्री हुन् ।
प्रदेशका कुल ११० सांसदमध्ये बानियाँलाई कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदको समर्थन छ ।





















Discussion about this post