बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर १ मा एमालेका वडाध्यक्षका उम्मेदवार प्यानल सहित विजयी भएका छन् । एमालेका उम्मेदवार चन्दले १५५ मत ल्याएर विजयी भएका हुन् । कांग्रेसका उम्मेदवारले ११५ मत प्राप्त गरेका छन् । सदस्यहरूमा पनि एमाले नै विजयी भएका छन् ।

Discussion about this post