Khabar Samachar

अछामको कमलबजारको मेयरमा कांग्रेस, उपमेयरमा एमाले विजयी

206
VIEWS

सुर्खेत । अछामको कमलबजार नगरपालिकाको नगरप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । नेपाली कांग्रेसका यज्ञप्रसाद ढकालले ४२८८ मत ल्याएर विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कटक बहादुर साउदले ४०६५ मत प्राप्त गरे ।उपप्रमुखमा एमालेकी शारदाकुमारी विष्ट विजेता बनेकी छिन् । उनले ४५२८ मत ल्याउँदा नेपाली कांग्रेसकी गौरी भण्डारीले ३६४८ मत पाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित