Skip to main content

Khabar Samachar

Search
Close this search box.

आवश्यकताका आधारमा चुनावी गठबन्धन : महामन्त्री शर्मा

208
VIEWS

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आवश्यकतामा आधारमा चुनावी गठबन्धन गर्नु पर्ने बताएका छन् ।कांग्रेस केन्द्रीय समिति बैठकमा शर्माले कुनै ठाउँमा नेपाली कांग्रेस त कुनै ठाउँमा माओवादी केन्द्र अघि रहेको भन्दै आवश्यकता हेरेर गठबन्धन गर्नु पर्ने बताए ।उनले भने, ‘मतभार हेरेर त्यहाँको अवस्था अनुसार तालमेल गर्नु पर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित