Skip to main content

Khabar Samachar

Search
Close this search box.

शंखरापुर नगरपालिका वडा नं ३ को अध्यक्षमा राप्रपाका सुर्य तामाङ ७१४ मत सहित विजयी

212
VIEWS

साँखु, जेठ २ सोमवार। बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्बाचनमा शंखरापुर नगरपालिका वडा नं ३ को वडा अध्यक्षमा राप्रपाका सुर्य तामाङ ७१४ मत सहित विजयी भएका छन।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादीका कर्म बलले ६०६ मत प्राप्त गरेका छन भने नेपाली काँग्रेसका सत्यमान लामाले १४३ मत प्राप्त गरेका छन।

यस अघि नेकपा माओवादीले जितेको यस वडामा अहिले राप्रपाले जितेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित