Khabar Samachar

नेपाललको इन्डोनेसियासँग ७-० गोलको हार

206
VIEWS

एसिया कप फुटबल छनोटअन्तर्गत तेस्रो चरणमा नेपाल सबै खेलमा पराजित भएर बाहिरिएको छ। कुवेतमा भएको आफ्नो समूहको अन्तिम खेलमा नेपालले बुधबार बिहान इन्डोनेसियासँग ७-० गोलको हार ब्यहोर्‍यो।नेपालले यसअघि पहिलो खेलमा जोर्डनसँग २-० र कुवेतसँग ४-१ गोलको हार ब्यहोरेको थियो। पहिलो हाफमा २-० गोलले अगाडि रहेको इन्डोनेसियाले मध्यान्तरपछि ५ गोल थपेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित