Khabar Samachar

Search
Close this search box.

इमर्जिङ्ग नेपालको ‘प्राइभेट इक्वीटी एण्ड भेन्चर क्यापीटल वर्कसप’ सम्पन्न

204
VIEWS

काठमाडौं, २७ साउन । इमर्जिङ्ग नेपालले एकदिने ‘प्राइभेट इक्वीटी एण्ड भेन्चर क्यापीटल वर्कसप’ सम्पन्न गरेको छ ।
कम्पनीले आफ्नो ७औं वार्षिक उत्वसवको अवसरमा काठमाडौंको आकामाहोटलमा बिहिबार एक दिने प्राइभेट इक्वीटी एण्ड भेन्चर क्यापीटल वर्कसप आयोजना गरेको हो ।
कार्यक्रमको अध्यक्षता इर्मजिङ्ग नेपालका संचालक समितिकाअध्यक्षलालमनीजोशीले गरेको थिएभने प्रमुखअथितिमाउद्योग विभागकामहानिर्देशक रामचन्द्र तिवारीले गरेका थिए ।
उक्त संस्थाले केयर रेटिङ नेपाल, होटल एलीस, विफिन, निफ्रा, खिम्ती–२ हाईड्रोपावरलगायतविभिन्नपुर्वाधार विकासमालगानीगरेको छ ।
कार्यक्रममाकम्पनीकानिमित्तप्रमुखकार्यकारी अधिकृत रमेश बेल्वासेले इमर्जिङ नेपालले पुर्वाधार विकास र लगानीव्यवस्थापनको क्षेत्रमाकामगर्दै आएको बताए । उनले आगामीदिनमाविभिन्नविकासकापुर्वाधारहरुमालगानीगर्दै जाने, लगानीव्यवस्थापनका सम्बन्धमातालिमप्रदानलाई निरन्तर्ता दिने, व्यवसायीलाई कन्सल्टीङ्ग सर्भिस गर्ने कम्पनीको योजना रहेको जानकारी दिए ।
कार्यक्रममा बैंक तथावित्तिय संस्था, क्यापीटल मार्केट र प्राइभेट फर्महरु लगाएतको सहभागीता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
काठमाडौं महानगरपालिकामा नेकपा एकीकृत समाजवादी पार्टीका उपमेयर उम्मेदवार रामेश्वर श्रेष्ठले मतगणना दोहोर्‍याउन माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा निवेदन
भर्खरै प्रकाशित