Khabar Samachar

Search
Close this search box.

पाँचथरबाट एमालेका बसन्त नेम्वाङ वियजी

203
VIEWS

नेकपा एमालेका नेता बसन्तकुमार नेम्वाङ पाँचथरबाट प्रतिनिधिसभा सदस्यमा निवाृचित भएका छन्।

 

नेपाली कांग्रेसका भीष्मराज आङ्देम्बेलाई झिनो मतान्तरले पराजित गर्दै नेम्वाङ निर्वाचित भएका हुन्।

उनीहरुबीचको मतान्तर ४७ रहेको छ। पाँचथरका मुख्य निर्वाचन अधिृकत टिकेन्द्र दाहालका अनुसार नेम्वाङले ३२ हजार ११० मत प्राप्त गरेका छन् भने आङ्देम्बेले ३२ हजार ६३ मत पाएका छन्।

औपचारिक घोषणा भने गर्न बाँकी छ। नेम्वाङ यसअघि पनि सोही क्षेत्रबाट सांसद थिए। मतगणनाका क्रममा नेम्वाङ र आङ्देम्बेबीचको प्रतिस्पर्धा रोचक बनेका थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित