Skip to main content

Khabar Samachar

Search
Close this search box.

एमाले मुख्यालयमा भएको चियापानमा शीर्ष नेताको जमघट

204
VIEWS

नेकपा (एमाले)ले आयोजना गरेको चियापानमा सहभागी हुन शीर्ष नेताहरू च्यासल पुगेका छन्।

बडादसैँ, तिहार, नेपाल संवत् र छठपर्वका अवसरमा नेकपा एमालेले चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । पार्टी मुख्यालय च्यासलमा भएको कार्यक्रममा नेता, कार्यकर्तादेखि उच्च पदस्थका व्यक्तिहरु सहभागी बने ।नेकपा (एमाले)ले आयोजना गरेको चियापानमा सहभागी हुन पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीद्वय बाबुराम भट्टराई र झलनाथ खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर लगायत नेता च्यासल पुगेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित