Skip to main content

Khabar Samachar

Search
Close this search box.

पूर्वप्रहरी महानिरीक्षक प्रदीप शम्शेर राणाको निधन

202
VIEWS

पूर्व प्रहरी महानिरीक्षक प्रदीप शम्शेर राणाको निधन भएको छ । उनको ७८ वर्षको उमेरमा गएराति निधन भएको उनका छोरा दीप शम्शेर राणाले जानकारी दिए ।

राणाको आजै ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ ।

राणा २०५७ असोज महिनादेखि २०५९ पुससम्म प्रहरी महानिरीक्षक बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित