Skip to main content

Khabar Samachar

Search
Close this search box.

बार्सिलोना ले जित्यो ला लिगा को उपाधी

204
VIEWS

बार्सिलोनाले स्पेनिस लिग ला लिगाको उपाधी जितेको छ।

गएराति इस्प्यानोललाई २-० गोलले हराउँदै बार्सिलोनाले दुई खेल बाँकी छँदै उपाधी जितेको हो।

शीर्ष स्थानमा बार्सिलोनाको ८५ अंक छ। दोस्रो स्थानको रियल म्याड्रिडको ७८ अंक छ। रियलले पनि दुई खेल खेल्न बाँकी छ। उसले दुवै खेल जितेको अवस्थामा पनि ८४ अंक मात्रै हुन्छ।

त्यसकारण लिगमा सबै टिमले दुई खेल खेल्न बाँकी हुँदै बार्सीलोनाले जारी सिजनको उपाधि जितेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित