Khabar Samachar

Search
Close this search box.

चेक बाउन्सको कसुर मुद्दामा पक्राउ परे राजु गोर्खाली

204
VIEWS

चेक बाउन्सको कसुर मुद्दामा पक्राउ परे राजु गोर्खाली पक्राउ परेका छन्।  गोर्खालीले टिकाराम तिवारीलाई दिएको १० करोडको चेक बाउन्स भएको छ । गोर्खालीलई १० करोडको बैंकिङ्ग कसुर मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए ।

उनी विरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले पक्राउ गरेर उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाएको छ । ५५ वर्षीय गोर्खाली काठमाडौँ महानगरपालिका वडा नम्बर–७ मा बस्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित