Skip to main content

Khabar Samachar

Search
Close this search box.

यस वर्षको मदन पुरस्कान ‘उरमाल’लाई, जगदम्बा श्री प्रेमदेव गिरीलाई

202
VIEWS

२०८१ सालको मदन पुरस्कार छुदेन काविमोको ‘उरमाल’ले प्राप्त गरेको छ । त्यस्तै जगदम्बा श्री सम्मान प्रेमदेव गिरीले प्राप्त गर्ने भएका छन् ।

मदन पुरस्कार गुठीले एक वक्तव्य जारी गर्दै काविमो र गिरीलाई पुरस्कार र सम्मान प्रदान गर्ने बताएको हो । आज बसेको मदन पुरस्कार गुठीको बैठकले लोकभाका सङ्कलन र संरक्षणमा विशिष्ट योगदान पुर्‍याएकामा गिरीलाई सम्मान प्रदान गर्ने भएको हो ।

मदन पुरस्कार प्राप्त कृति ुउरमालु चिया कमानेहरूको कथा हो । भारतीय नेपालीभाषी लेखक काविमोको यसअघि गोर्खाल्यान्ड आन्दोलनको पेरिफेरिमा लेखिएको उपन्यास ‘फातसुङ’ प्रकाशित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित