Skip to main content

Khabar Samachar

Search
Close this search box.

प्रधानमन्त्री ओलीले गरे चाउ सङ्ग्रहालयको अवलोकन

202
VIEWS

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज त्यहाँको थियानजिनस्थित चाउ एनलाइ र तेङ यिङ्चाओ स्मृति संग्रहालयको अवलोकन गरेका छन्।

प्रधानमन्त्रीको सचिवालयले उक्त जानकारी दिएको हो।

चाउ एनलाइ चीनका पूर्वप्रधानमन्त्री हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित