Khabar Samachar

मञ्जु अन्सारीलाई समानुपातिक सांसद बनाउने जसपाको निर्णय

204
VIEWS

जनता समाजवादी पार्टीले मञ्जु अन्सारीलाई प्रतिनिधिसभा सांसद बनाउने निर्णय गरेको छ।

आज बसेको पार्टीको कार्यकारिणी समिति बैठकले अन्सारीलाई सांसद बनाउने निर्णय गरेको प्रवक्ता मनिष सुमन बताए।

जसपाका समानुपातिक सांसद शहनाज रहमानको निधन भएपछि रिक्त रहेको पदमा अन्सारीलाई पठाउने निर्णय भएको हो।

अन्सारीको नाम मुस्लिम कल्सटरको दोस्रो नम्बरमा थियो। अन्सारीलाई सांसद बनाउन सिफारिस गर्ने पार्टीले निर्णय गरेको प्रवक्ता सुमनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित