Khabar Samachar

Search
Close this search box.

इन्टरनेटमा बढाउन खोजिएको अनुचित मूल्य रोक्न सांसद प्रदीप पौडेलको माग

239
VIEWS

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले इन्टरनेटको मूल्य अनुचित रूपमा बढाउन लागेको भन्दै रोक्न माग गरेका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै सांसद पौडेलले उनले  इन्टरनेटको मूल्य अनुचित रूपमा बढाउन लागिएको भन्दै रोक्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

इन्टरनेट सेवा प्रदायक कम्पनीले सेवाको गुणस्तर बढाउन भन्दा पनि अनुचित रूपमा मूल्य बढाउन खोजेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित