Skip to main content

Khabar Samachar

Search
Close this search box.

भोलि काठमाडौं उपत्यकामा सार्वजनिक विदा

210
VIEWS

भोलि (बिहीबार) काठमाडौं उपत्यकामा सार्वजनिक विदा हुने भएको छ।

गृह मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै रातो मत्स्यन्द्रनाथको भोटो देखाउने दिनका अवसरमा उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) मा विदा दिइएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित