Skip to main content

Khabar Samachar

Search
Close this search box.

सेनाका गजेन्द्र राई बने लिगलिगे राजा

203
VIEWS

नेपाली सेनाका गजेन्द्र राईले यसपालिको लिगलिगे दौड जितेका छन्।

गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ५ चेपे घाटबाट लिगलिगकोटसम्म १३.८ किमी दौड उनले ५६ मिनेट ३६ सेकेन्डमा पार गरेका हुन्।

दौडिएर राजा हुने इतिहासलाई निरन्तरता दिँदै बुधबार ११ औं संस्करणको लिगलिगे दौड भएको थियो।

सेनाका राई पहिलो भएर एक लाख रुपैयाँ पुरस्कार जितेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित