Khabar Samachar

जनकपुरबाट आम जनता पार्टीका ६६ जना कार्यकर्ता पक्राउ

202
VIEWS

जनकपुरबाट आम जनता पार्टीका ६६ जना कार्यकर्ता पक्राउ परेका छन् ।

बजार बन्द गराउँदै हिँडेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । पक्राउ गरिएकामा ३६ जना पुरूष र ३० जना महिला रहनु भएको छ ।

राष्ट्रिय सभा चुनावलाई लक्षित गरी आजपाले आज बन्द आह्वान गरेको थियो।

लघुवित्त र सहकारीबाट लिएको कर्जा माफी हुनुपर्ने, बैंकहरूले लिएको मनोमानी ब्याज फिर्ता हुनुपर्ने, सर्वसाधारणलाई सहज कर्जा प्रवाह हुनुपर्नेलगायत माग गर्दै आजपाको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित