Khabar Samachar

Search
Close this search box.

जापानलाई हराउँदै नेपाल एसीसी यू-१९ प्रिमियर कपको फाइनलमा

211
VIEWS

जापानलाई डिएल मेथडमा पराजित गर्दै नेपाली युवा टोली मलेसियामा जारी एसीसी यू १९ प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ।

फाइनलमा पुगेसँगै नेपालले एसिया कपमा पनि स्थान बनाएको छ।

शनिबार भएको पहिलो सेमिफाइनलमा जापानलाई डक वर्थ लेविस पद्धतीमा १ सय ४४ रनले हराउँदै नेपाल अपराजित रुपमा उपाधि नजिक पुगेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित