Khabar Samachar

सगरमाथामा निर्मल पुर्जाको स्काइ डाइभ

205
VIEWS

आरोही निर्मल पुर्जाले सगरमाथा क्षेत्रमा स्काइ डाइभ गरेका छन् । ७ महिना भन्दा कम समयमा ८ हजार मिटर अग्ला हिमालको आरोहण गरिसकेका उनले सगरमाथा क्षेत्रमा स्काइ डाइभ गरेका हुन् ।

नेपालको अर्थतन्त्र र पर्यटन क्षेत्रलाई बढावा दिने र यस क्षेत्रमा थप उच्च सीपयुक्त रोजगारी ल्याउने अवसर सिर्जना गर्नका लागि आफूले स्काइ डाइभ गरेको उनले बताए ।नेपालमा पनि स्काइडाइभिङको संभावना छ भन्ने पुष्टि गरेको भन्दै उनले यसबाट रोजगारीको सम्भावना बढाउन मद्दत पुग्ने बताए ।

म्याग्दीमा जन्मेका उनी पूर्व ब्रिटिस गोर्खा सैनिक उनले सन् २०१२ बाट आरोहण थालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित