Khabar Samachar

Search
Close this search box.

दोस्रो जनआन्दोलनमा ढालिएको महेन्द्रको शालिक अत्तरियामा पुनर्स्थापित

219
VIEWS

पूर्व-पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको अत्तरियामा राजा महेन्द्रको शालिक फेरि राखिएकाे छ।

शालिक पुनर्निर्माण समिति गोदावरी अत्तरियाले  सोमबार कार्यक्रम आयाेजना गर्दै उक्त शालिक राखेको हो।०६२–६३ को जनआन्दोलनका क्रममा तत्कालीन सालिक भत्काइएको थियो।

शालिकको लोमस गिरिजी महाराज मठाधिश निरन्जनी अखाडाले अनावरण गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित