Skip to main content

Khabar Samachar

Search
Close this search box.

पूर्व सचिव केदारबहादुर अधिकारी राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश

214
VIEWS

नेपाल सरकारका पूर्व सचिव केदारबहादुर अधिकारी राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन्।

राप्रपाबाट सक्रिय राजनीति थाल्ने निर्णय गरेका अधिकारी पर्यटन मन्त्रालयको सचिवबाट अवकाश भएका थिए।उनलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, महामन्त्री धवल शमशेर जबरा लगायतले पार्टीमा स्वागत गरे।

त्यही कार्यक्रममा नेपाली सेनाका अवकाशप्राप्त उपरथी शशीचन्द्रबहादुर सिंह, मिर्गौला रोग विशेषज्ञ डा. अर्चन शमशेर राणा, स्त्री रोग विशेषज्ञ डा. सूर्यबहादुर गुरुङलगायत पनि पार्टी प्रवेश गरेको प्रवक्ता मोहन श्रेष्ठले बताए। वेश गरेको राप्रपाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित