नेपाल प्रहरीले केन्द्रीय प्रवक्तामा डिआइजी भीमप्रसाद ढकाललाई तोकेको छ।प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका डिआइजी ढकाललाई बुधबार केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको हो

Discussion about this post