कर्णालीका मुख्यमन्त्री महेन्द्र शाहीले मुख्यमन्त्री पद बाट राजिनामा दिएका छन । कर्णालीले सत्तारुढ माओवादी र कांग्रेसबीच सात्ता साझेदारीको सहमति भएको थियो उक्त सहमति बमोजिम ६ महिनामा माओवादीले कांग्रेसलाई मुख्यमन्त्री पद हस्तान्तरण गर्नुपर्ने भनिएको छ । मुख्यमन्त्री शाहीले राजीनामा नदिने अडान लिए पनि कांग्रेसको निरन्तर दवावपछि उनी वाध्य भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय