Khabar Samachar

Search
Close this search box.

नेकपा एमालेका नेता जीतेन्द्र नारायण देवले पार्टी परित्यागको घोषणा

नेकपा एमालेका नेता जीतेन्द्रनारायण देवले पार्टी छाडेको घोषणा गरेका छन् । देवले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी परित्याग गरेको घोषणा गर्दै एमालेले जेनजी आन्दोलनलाई नबुझेको र सच्चिनुको साटो विदेशी षडयन्त्र मात्र देखेकोमा असन्तुष्टि जनाएका छन् । ‘विगत लामो समयदेखि देशमा विद्यमान कुशासन, भ्रष्टाचार, लुटतन्त्र, बेरोजगारी तथा युवाहरूको आम विदेश पलायनको विरुद्धमा आक्रोशको विस्फोट थियो भदौ

Read more

तोलामा १३ हजार ४ सय रुपैयाँले घट्यो सुनको भाउ

नेपाली बजारमा सोमबार पनि सुन र चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ तोलामा १३ हजार ४ सय रुपैयाँले घटेको हो । आज सुनको भाउ प्रतितोला २ लाख ८६ हजार ६ सय रुपैयाँ कायम छ । हिजो आइतबार सुनको भाउ तोलामा १८ हजार ८ सय रुपैयाँले घटेर ३ लाख

Read more

नेपाललाई मात्र ईपीएस प्रणाली परिवर्तन गर्न नसकिने कोरियाको स्पष्टोक्ति

दक्षिण कोरियाली सरकारी अधिकारीहरूले रोजगार अनुमति प्रणाली (ईपीएस) परिवर्तन गर्न नसकिने जनाएका छन् । ईपीएस मार्फत कामदार लैजाने १७ देशमा एउटै प्रणाली लागु भइरहेको भन्दै नेपालका लागि मात्रै परिवर्तन गर्न नसकिने कोरियाले स्पष्ट पारेको हो । नेपालका लागि मात्रै रोस्टरको म्याद थप वा प्रणाली परिवर्तन गर्न नसकिने कोरियाको भनाइ छ । भाषा परीक्षा पास गरेर

Read more

विमानस्थलबाट भन्सार अधिकृतसहित ३ कर्मचारी पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा भन्सार अधिकृतसहित तीन जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ । भन्सार कार्यालयको वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत भन्सार अधिकृत इन्द्र न्यौपाने, कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनी र हुलाक सेवा विभाग गोश्वासरा हुलाक कार्यालय, पार्सल शाखामा कार्यरत नायव सुब्बा छबिप्रसाद रिजाललाई घुस रकमसहित पक्राउ गरिएको अख्तियारले जनाएको छ। उनीहरूको साथबाट चारलाख

Read more

ताजा समाचार 

स्वास्थ्य
आर्थिक
राजनीति
अन्तर्वार्ता
बिजनेस
बिचार – अभिव्यक्ति
धर्म दर्शन

अन्तराष्ट्रिय 

दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तामाथि आक्रमण

दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तामाथि आक्रमण

दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तामाथि बुधबार उनकै सरकारी निवासमा आक्रमण भएको छ। साप्ताहिक जनसुनुवाइ कार्यक्रम चलिरहेका बेला एक व्यक्तिले उनीमाथि हातपातको प्रयास गरेका हुन्। सुरक्षाकर्मीले आक्रमणकारीलाई तत्कालै पक्राउ गरी प्रहरीको जिम्मा...

प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो दिन भारतीय विदेश सचिव नेपाल आउदै

प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो दिन भारतीय विदेश सचिव नेपाल आउदै

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो दिन भारतीय विदेश सचिव विक्रम मिस्री नेपाल आउने भएका छन् । सचिव मिस्रीले प्रधानमन्त्री ओलीलाई भेटेर भारत भ्रमणको निम्तो दिने परराष्ट्र मन्त्रालय स्रोतले...

शेख हसिनालाई बंगलादेश फर्काइदिन भारतसँग माग गरिने

बंगलादेशमा आगामी फेब्रुअरीमा चुनाव गर्ने युनुसको घोषणा

बंगलादेशका अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले आगामी फेब्रुअरीमा आम निर्वाचन गर्ने घोषणा गरेका छन्। विद्यार्थी आन्दोलनपछि सत्ता परिवर्तन भएको एक वर्ष पुगेको अवसरमा आयोजित 'दोस्रो मुक्ति' उत्सवको अन्त्यमा सम्बोधन गर्ने...

अपराध
मनोरञ्जन
रोचक

हरियो मकै खानुका फाइदाहरु यस्ता छन्

मकैमा शरिरको पोषणका लागि आवश्यक सबै प्रकारको मिनरल्स पाइन्छ । मकै यस्तो खाद्य पदार्थ हो जसले मानिसको स्वास्थ्यलाई निकै फाइदा पुर्याउछ । मकैको सेवनले शरिरमा जमेको अतिरिक्त बोसो अर्थात् कोलेस्ट्रोलाई कम गर्ने सबैभन्दा असरदार तरिका हो । मकै खादा तौल...

Read more
प्रवास
सूचना-प्रविधि
खेलकुद

एनपिएल कान्तिपुर म्याक्सबाट लाइभ हुने

सोमबारदेखि सुरू हुने सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) कान्तिपुर म्याक्सबाट लाइभ हुने भएको छ। नेपाल भरिका दर्शकका लागि लाइभ...

Read more
फोटो फिचर