नेपाल प्रिमियर लिग (एनपिएल) टोली चितवन राइनोजले इंग्ल्यान्डका रवि बोपारालाई भित्र्याएको छ।
उनले टेस्ट, एकदिवसीय र टी-२० सहित कुल १७१ खेलमा इंग्ल्यान्डका प्रतिनिधित्व गरेका थिए।
३९ वर्षीय रविले धेरै वर्षसम्म इंग्ल्यान्डको नियमित सदस्य थिए।

Discussion about this post