Skip to main content

Khabar Samachar

Search
Close this search box.

भारतीय क्रिकेटर हार्दिक पाण्ड्याको ‘ब्रेकअप’

201
VIEWS

भारतीय सञ्चारमाध्यमका अनुसार भारतीय क्रिकेट टोलीका स्टार अलराउन्डर हार्दिक पाण्ड्यानाम बेलायती गायिका जस्मिन वालियासँग सम्बन्ध बिग्रिएको खबर सार्वजनिक भएको छ। दुईजना केही पटक सँगै पनि देखिएका थिए। पाण्ड्याको मनको चोट निको भएको र उनी फेरि माया गर्न थालेको रिपोर्ट आएको थियो।पाण्ड्या र जस्मिन वालिया सामाजिक सञ्जालमा एकअर्कालाई फलो गर्थे। धेरै मिडिया रिपोर्टमा दुवैले सामाजिक सञ्जालबाट एकअर्कालाई अनफलो गरेको दाबी गरिएको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित