Khabar Samachar

Search
Close this search box.

सहमहामन्त्रीका छोराले रक्सी चोरेको प्रमाणित गर – कांग्रेस

204
VIEWS

नेपाली कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई आफ्ना सहमहामन्त्रीका छोराले रक्सी चोरेको प्रमाणित गर्न चुनौती दिएको छ। आइतबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई यस्तो चुनौती दिएका हुन्।

चैत १५ गतेको घटना भन्दै राप्रपा अध्यक्ष लिङ्देनले वैशाख १२ गतेको प्रतिनिधि सभा बैठकमा कांग्रेसका सहमहामन्त्रीको छोरा भाटभटेनीको सामान लुटपाटमा संलग्न रहेको, प्रहरीले पक्राउ गरे पनि छाडेको अभिव्यक्ति दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित