Khabar Samachar

Search
Close this search box.

जिल्लाका सिडिओ हेरफेर , गृहका ६ जनाको सरुवा

202
VIEWS

गृहमन्त्रालयले तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ । गृहमा रहेका तीन जना सहसचिवलाई विभिन्न जिल्लामा पठाइएको हो । तनहुँ, रामेछाप र दैलेखका प्रमुख जिल्ला अधिकारीको सरूवा भएको हो।तनहुँमा रहेका सिडिओ सहसचिव श्यामकृष्ण अधिकारीको रामेछापमा सरूवा भएको छ। गृह मन्त्रालयमा रहेका रामकृष्ण अधिकारीलाई तनहुँमा पठाइएको छ भने मन्त्रालयमै रहेका बद्रिनाथ गैरेलाई दैलेखमा सरूवा गरिएको छ। त्‍यस्तै बन्धुप्रसाद बास्तोला मन्त्रालयबाट विपद व्यवस्थापन प्राधिकरणमा सरूवा गरेको हो। उपसचिव नवराज जैसीको दैलेखबाट मन्त्रालयमा सरूवा भएका छन्। त्यस्तै रामेछापमा रहेका राजुप्रसाद अर्याललाई पनि मन्त्रालयमा सरूवा गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित