Skip to main content

Khabar Samachar

Search
Close this search box.

जर्मनीलाई हराउँदै पोर्चुगल नेसन्स लिगको फाइनलमा

207
VIEWS

क्रिस्टियानो रोनाल्डोको निर्णायक गोलमा  जर्मनी माथि पुनरागमन जित निकाल्दै पोर्चुगल युईएफए नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

जर्मनीको घरेलु मैदान एलिएन्ज एरिेनामा भएको खेलमा रोनाल्डोले १३७औं अन्तर्राष्ट्रिय गोल गरेपछि घरेलु टोलीलाई २-१ गोलले हराएर पोर्चुगल उपाधि नजिक पुगेको हो ।

४० वर्षीय रोनाल्डोले नुनो मेन्डेजको लो पासमा ६८औं मिनेटमा विजयी गोल गरेका थिए ।

अब पोर्चुगलले नेसन्स कपको उपाधिका लागि स्पेन र फ्रान्सबीच हुने खेलको विजेतासँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित