Skip to main content

Khabar Samachar

Search
Close this search box.

नेपाली क्रिकेट टोलीले अस्ट्रेलियामा टी-२० सिरिज खेल्ने

202
VIEWS

नेपाली राष्ट्रिय क्रिकेट टिमले अस्ट्रेलियामा टप इन्ड टी-२० सिरिज खेल्ने भएको छ।

आइसिसी टी-२० विश्वकप एसिया छनोटको तयारीका लागि नेपालले अस्ट्रेलियामा क्रिकेट प्रतियोगिता खेल्न लागेको हो।

प्रतियोगिता अस्ट्रेलियाको डार्विनमा १४ देखि २४ अगस्टसम्म हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित