Skip to main content

Khabar Samachar

Search
Close this search box.

लिपुलेकबारे भारत-चीनलाई नेपालले कूटनीतिक नोट पठाउने

203
VIEWS

नेपालको भूमि लिपुलेकबाट व्यापार खुला गर्ने भारत र चीनको सम्झौताप्रति असहमति जनाउँदै नेपालले दुवै मुलुकलाई कूटनीतिक नोट पठाउने तयारी गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन तथा भारत भ्रमण हुनु पहिल्यै उक्त नोट पठाउने तयारी सरकारले गरेको हो । परराष्ट्र मन्त्रालयलाई उक्त नोटको मस्यौदा गर्न जिम्मेवारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित