Skip to main content

Khabar Samachar

Search
Close this search box.

टी-२० क्रिकेटमा ५०० विकेट पूरा गर्दै शाकिबले बनाए कीर्तिमान

204
VIEWS

बंगलादेशका स्टार अलराउण्डर शाकिब अल हसनले टी–२० क्रिकेटमा ५०० विकेट पूरा गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेका छन्।

क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा एन्टिगुवा एण्ड बारबुडा फाल्कन्सबाट खेल्ने उनले गएराति टोलीको जितमा उक्त रेकर्ड पनि बनाएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित