Skip to main content

Khabar Samachar

Search
Close this search box.

रोनाल्डोको नयाँ विश्व कीर्तिमान

205
VIEWS

पोर्चुगिज सुपरस्टर क्रिस्टियानो रोनाल्डोले विश्व फुटबलमा अर्को विश्व कीर्तिमान कायम गरेका छन्। उनी शनिबार चार फरक क्लबका लागि १०० गोल गर्ने विश्वकै पहिलो खेलाडी बनेका हुन्।

जीवनको अर्को विश्व कीर्तिमान बनाएको दिन भने उनको टोली भने सफल हुन सकेन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित