Skip to main content

Khabar Samachar

Search
Close this search box.

जग्गा मिचिएको भन्दै धादिङ–धार्के सडकखण्डअन्तर्गत सडकमै तारबार

203
VIEWS

धादिङ–धार्के सडकखण्डअन्तर्गत धुनिबेसी नगरपालिका–५, साविक केबलपुरस्थित एक नागरिकको निजी जग्गामा सडक विभागले लापरवाहीपूर्ण तरिकाले सडक पिच गरेको आरोप लागेको छ।

बिमला महर्जनको नाममा रहेको जग्गामा मापदण्ड विपरीत सडकमा पिच गरिएको भन्दै उनले न्यायको माग गर्दै संघर्ष गर्दै आएकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित