Khabar Samachar

गठबन्धनलाई भारी मतान्तरले पराजित गर्दै प्यूठानको सरुमारानी ६ मा एमालेको प्यानल नै विजयी

203
VIEWS

प्यूठान । प्यूठानको सरुमारानी गाउँपालिका वडा नम्वर ६ मा नेकपा एमालेका तिल बहादुर बुढामगरमको प्यानल नै भारी मतान्तरमा विजयी भएका छन् । उनले ६ सय ९५ र उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका बोम बहादुर पुनले ४ सय ४३ मत लिएका छन् ।

उनीहरुबीच मतानतर २ सय ५२ भएको छ । सदस्यमा यनुका बिक, यनुका राहुँ, नम बहादुर उलुङे र खड्क बहादुर महरा विजयी भएका छन् । यहाँ एमालेविरुद्ध सवै दल मिलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित