Skip to main content

Khabar Samachar

Search
Close this search box.

प्युठानको ऐरावतीमा कांग्रेसका नवील विक्रम शाह निर्वाचित

204
VIEWS

प्युठानको ऐरावती गाउँपालिकामा नेपाली कांग्रेसका नवील विक्रम शाह निर्वाचित भएका छन् । उनले नेकपा माओवादी केन्द्रका बुद्धबहादुर बस्नेतलाई २ हजार १९ मत अन्तरले पराजित गरे ।

कांग्रेसका शाहले ४ हजार ६६९ मत पाउँदा माओवादीका बस्नेतले २६५० मत पाए । नेकपा एमालेका श्याम बहादुर थापाले १ हजार ५८६ मत पाएका छन् ।उपाध्यक्षमा भने राष्ट्रिय जनमोर्चाका कृष्णप्रसाद श्रेष्ठ ४ हजार ६४७ मतसहित निर्वाचित भए । स्वतन्त्र उम्मेदवार टिका बहादुर गुरुङले १ हजार ७२१ मत पाउँदा नेकपा एमालेका उम्मेदवार कमला कुमारी ज्ञवालीले १ हजार ५४७ मत पाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित