Khabar Samachar

भक्तपुरमा पुन: नेमकिपाको जित: सुनिल प्रजापति २५८४५ मतान्तरले विजयी, अरू सबैको जमानत जफत

214
VIEWS

भक्तपुर नगरपालिकाको मेयरमा नेमकिपाका उम्मेदवार सुनिल प्रजापति विजयी भएका छन् ।  उनले २९ हजार २ सय ५२ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका मेयर उम्मेदवार रामप्रसाद कासुलाले ३ हजार ४ सय ७ मत ल्याएका छन् । अघिल्लो पटक पनि सुनिलले नै मेयरमा विजयी भएका थिए ।

उपमेयरमा पनि नेमकिपाकी उम्मेदवार रजनी जोशी २९ हजार ७ सय ५९ मत ल्याएर विजयी भएकी छिन् । उनकी प्रतिस्पर्धी एमालेकी रञ्जना खर्बुजाले २ हजार ९ सय ८८ मत ल्याएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित