Skip to main content

Khabar Samachar

Search
Close this search box.

धनुषाको धनुषाधामको मेयरमा नेपाली कांग्रेसका बालेश्वर मण्डल निर्वाचित

212
VIEWS

धनुषाको धनुषाधाम नगरपालिका मेयरमा नेपाली कांग्रेसका बालेश्वर मण्डल निर्वाचित भएका छन्।

उनले ४७१८ मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी एमालेका उम्मेदवार योगशकुमार यादवले ४१७९ मत ल्याएका छन्।

यादवलाई ५३९ मतान्तरले हराउँदै मण्डलले जित हासिल गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित