काठमाडौं । काठमाडौं महानगरको वडा नम्बर ११ मा कांग्रेसको प्यानल नै विजयी भएको हाे ।
कांग्रेसका हिरालाल तण्डुकार १५५५ मतका साथ विजयी भएका छन् ।
एमालेका योगेन्द्रमान श्रेष्ठले ९४६ मत पाए ।

Discussion about this post