Khabar Samachar

काठमाडौंका मेयर बालेन शाहको पहिलो निर्णय- नगर कार्यपालिकाको बैठक लाइभ गर्ने

205
VIEWS

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रमुख बालेन्द्र साहले नगर कार्यपालिकाको बैठकको लाइभ (प्रत्यक्ष प्रशारण) गर्ने भएका छन् ।  सोमबार पदभार ग्रहणपछि साहले नगर कार्यपालिकाको बैठक लाइभ गर्ने पहिलो निर्णय गरेका हुन् ।

पदभार ग्रहणपछि सञ्चारकर्मीसँग प्रमुख साहले नगर कार्यपालिकाको बैठक सोमबार (आज) दिउँसो ४ बजेलाई बोलाउने र बैठकको लाइभ गर्ने प्रतिक्रिया दिए ।  प्रमुख साहले काठमाडौंको फोहोर व्यवस्था नभएसम्म आफुले खादा–माला नलगाउने र खुसी पनि नमनाउने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित