Khabar Samachar

प्लस टुदिई बसेका विद्यार्थीहरुलाई अन्नपूर्ण केबुलकारमा ५० प्रतिशत छुट

218
VIEWS

आगामी दिनमा उच्चशिक्षा अध्ययनगर्नका लागि प्रोत्साहन गर्ने र मेहेनतीहातहरुलाई अझ मेहेनती बन्नकालागि उर्जा प्रदानगर्दै केही समय भएपनि रमाइलो बनाउने उद्देश्यका साथभर्खरै +२ दिई बसेका छात्रछात्राहरुलाई अन्नपूर्ण केबुलकारले केबुलकार टिकटमा ५० प्रतिशत छुट प्रदान गर्ने भएको छ । यस छुट लिनको लागिविद्यार्थीले यस वर्ष प्लस टु परीक्षामा सामेल भएको परीक्षाप्रवेश पत्रअनिवार्य देखाउनु पर्नेछ । यो योजना २६ जेठ २०७९ देखि ३ असार २०७९ सम्म लागु हुनेछ ।
पोखराको सेदी बगरदेखि सरांकोटसम्म सञ्चालनमा रहेको यस केबुलकारमार्फत करिब १० मिनेटमा सेदीदेखि सरांकोट पुग्न सकिने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित