Khabar Samachar

सन नेपाललाइफको अभिकर्ता सम्मान तथा बिमा अभिमुखिकरण कार्यक्रम सम्पन्न

202
VIEWS

सन नेपाल लाइफ इन्स्योरेन्सले गतहप्ता अभिकर्ता सम्मान तथा बिमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । मूख्यमार्केटिङ बिभागत्रिपुरेश्वर, साखाकार्यालयहरु लगनखेल र नारायणघाटअन्तर्गत अभिकर्ताहरुलाई चितवनको सौराहामाउक्तकार्यक्रमको आयोजना सम्पन्न गरीएको थियो भने लम्जुङ साखाकार्यलयमापनिउक्तखाले कार्यक्रमआयोजना गरिएको थियो जनमानसमाबिमाको महत्व, बिमा दाबिभुक्तानीलगाएतकामहत्वपूर्ण प्रशिक्षणकम्पनिकामहाप्रबन्धककमलराजगौतमद्धारा प्रदान गरीएको थियो साथै उत्कृष्टअभिकर्ताहरुलाई सम्मान समेत गरिएको थियो
देशैभर उत्कृष्टशाखा सञ्जालबाटबीमा सेवाप्रदानगर्दे आएको यस कम्पनीले निकटभविष्यमा नै सर्बसाधारणलाई साधारण शेयर निष्काशन गर्नगइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित